नेपाल वेस्ट इन्डिज ए सँग १० रनले पराजित

काठमाडौँ- टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’ सँग  १० रनले पराजित भएको छ । जीतका लागि १ सय ६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५० रन मात्र बनाउन सक्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.