कोशीमा नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

काठमाडौँ- कोशी प्रदेशमा नयाँ सरकार गठनका विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आज दिउँसो सो रिट दर्ता गराउनुभएको हो ।

रिटमा कोशी प्रदेशमा नयाँ  सरकार गठन गर्न प्रदेश प्रमुखले गर्नुभएको  आव्हान असंवैधानिक भन्दै खारेज गर्न अन्तरिम आदेशको माग गरिएको छ ।

कार्कीले आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग पनि गर्नुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.