कोलकाता नाइट राइडर्सले जित्यो आईपिएल २०२४ को उपाधि

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) २०२४ को उपाधि कोलकाता नाइट राइडर्सले जितेकाे छ । आईताबार राति सम्पन्न फाइनलमा सनराइजर्स हैदरावादलाई आठ विकेटले पराजित गर्दै कोलकाताले उपाधि जितेको हो । उपाधिका लागि भएको  खेलमा हैदराबादले दिएको १ सय १४ रनको लक्ष्य कोलकाताले १०. ३ ओभरमा दुई विकेट क्षतिमा पुरा गर्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.