म्याग्दीमा स्वतन्त्र उमेदवार महाविर पुनको अग्रता जारी

म्याग्दी- एक मात्र निर्वाचन क्षेत्र भएको म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुनले ३७६० मत प्राप्त गर्नु भएको छ भने एमालेका हरिकृष्ण श्रेष्ठले १५२८ मत पाउनु भएको छ ।
यसैगरी, नेपाली काँग्रेसका कर्णबहादुर भण्डारीले १२८७ मत प्राप्त गर्नुभएको छ ।
स्वतन्त्र उमेदवार पुनलाई रास्वपाले उमेदवार फिर्ता लिएर समर्थन गरेको थियो ।




प्रतिक्रिया राख्नुहोस्