म्याग्दीमा स्वतन्त्र उमेदवार महाविर पुनको अग्रता कायमै

म्याग्दी- एक मात्र निर्वाचन क्षेत्र भएको म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुनले ७७८७ मत प्राप्त गर्नु भएको छ भने एमालेका हरिकृष्ण श्रेष्ठले ३०५६ मत पाउनु भएको छ ।

यसैगरी, नेपाली काँग्रेसका कर्णबहादुर भण्डारीले १९२८ मत प्राप्त गर्नुभएको छ ।

स्वतन्त्र उमेदवार पुनलाई रास्वपाले उमेदवार फिर्ता लिएर समर्थन गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.