रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न

काठमाडौँ- वर्षा, सहकाल र मानवताका देवताका रुपमा पूजा गरिने रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज ललितपुरको जावलाखेलमा सम्पन्न भएको छ ।

जात्रामा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाहसहित विशिष्ट व्यक्तिहरु सहभागी भई जात्रा अवलोकन गर्नुभयो ।

विशेषगरी हिन्दू र बौद्ध धर्मावलम्बीहरुले हर्षोल्लासका साथ मनाउने यो जात्रा देशकै महत्वपूर्ण सांस्कृतिक सम्पदाका रुपमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.