कृष्णभीरमा सडक भासिदा मुग्लिन-काठमाडौं सडक अवरुद्ध

काठमाडौँ- कृष्णभीरमा बाढीले सडक भासिएपछि मुग्लिन-काठमाडौं सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
७ कृष्णभीरमा बाढीले सडक भासिएपछि आवागमन पूर्ण रूपमा अवरुद्ध भएको धादिङ्ग समाचारदादा शिव सिलवालले जानकारी दिएका छन् ।
यसअघि आइतबार बिहान भोटेकोसीमा पुनः बाढी आएको सूचनापछि राजमार्गमा सवारी साधन रोकिएका थिए ।
अहिले नारायणगढबाट मुग्लिन हुँदै पोखरा र काठमाडौंतर्फ जाने र आउने सबै प्रकारका सवारी साधनको आवगमन बन्द गरिएको थियो ।






प्रतिक्रिया राख्नुहोस्