कर्णालीले दियो काठमाण्डूलाई १८१ रनको लक्ष्य

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को तेश्रो श्रृङ्खला अन्तर्गत आज भएको पहिलो खेलमा कर्णाली याक्सले काठमाडौँ गोर्खाजलाई १८१ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८० रन बनाएको थियो ।

कर्णालीकालागि अरिफूल इस्लामले ४४ र हुसैन तलतले ४० रन बनाएका थिए ।

यसअघिका दुबै खेल जितेको छ भने काठमाडौँले एउटा खेल मात्र जितेको छ ।

आजै दोस्रो खेलमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.