सुदूरपश्चिम र चितवनबीचको खेल जारी

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा अहिले सुदूरपश्चि रोयल्स र चितवन  राइनोजबीच खेल भइरहेको छ।

टस जितेर चितवन राईनोजले  ब्याटिङ गरिरहेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनका कप्तान रवि बोपाराले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

आजको विजेता टोलीले शनिबार लुम्बिनी लायन्ससँग उपाधिका लागि प्रतिश्पर्धा गर्नेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.