चितवनले दियो सुदूरपश्चिमलाई १३४ रनको विजयी लक्ष्य

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १३४ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको हो ।
चितवनका लागि डाविड मलानले अविजित ७१ रनको योगदान गरे ।।






प्रतिक्रिया राख्नुहोस्