राष्ट्रपति पौडेलद्वारा ऐतिहासिक शहरको अवलोकन

जेनेभा, ३२ जेष्ठ- राष्ट्रपति रामचन्द्र पौडेलले स्वीट्जरल्याण्डको प्राचीन शहर पुरानो जेनेभाको बिहीबार भ्रमण गर्दै त्यँहास्थित  ऐतिहासिक  स्थलको अवलोकन गर्नुभयो । त्यहाँ पुग्दा राष्ट्रपति पौडेललाई जेनेभा स्टेट काउन्सीलका प्रेसिडेन्ट नाथाली फोनटानेटले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.