स्याङ्जामा मृत चितुवा भेटियो

स्याङ्जा – स्याङजामा मृत अवस्थामा चितुवा फेला परेकाे छ । स्याङजाकाे गल्याङ नगरपालिका १ भेडावारीमा शनिवार बिहान मृत अवस्थामा चितुवा देखेपछी स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

चितुवालाई डिभिजन बन कार्यालयकाे जिम्मा लगाइएकाे राम्दि प्रहरीले जनाएकाे छ। घटना बारेमा थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.