हेटौडाबाट चित्लाङ हुँदै काठमाडौँ जाने बाटो एकतर्फी सञ्चालनमा

हेटौडा-  अविरल वर्षाको कारण हेटौडा हुँदै काठमाडौँ जोडने वैकल्पिक बाटो अवरुद्ध भएकोमा आज साँझ देखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ।
त्रिभुवन राजपथ अन्तर्गत हेटौडाबाट चित्लाङ चन्द्रागिरि हुँदै काठमाडौँ जाने बाटो एकतर्फी रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.