राजमार्गमा सवारीका साधनहरुको चाप

धादिङ – दसैँ मनाएर कर्मथलो फर्कनेहरूको भिडका कारण मुलुकभरकै राजमार्ग र ग्रामीण सडकहरूमा खचाखच यात्रुले भरिएका साना ठुला सवारीका साधनहरूको चाप निकै बढेको छ ।

संघीय राजधानी प्रवेश गर्ने मुख्य मार्ग त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग लगाएत धादिङका ग्रामीण क्षेत्रमा जाने सडकहरुमा पनि सवारीका साधनहरुको चाप निकै देखिन्छ ।

बिग्रिएको सडक र बढ्दो सवारी चापका र सिट क्षमता भन्दा धेरै यात्रु राखेर यात्रा गर्नु पर्दा यात्रा जोखिम र कष्टकर समेत बनेको छ भने दुर्घटनाको जोखीम पनी उत्तिकै बढेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.