लाङटाङका सबै होटेल अनिश्चितकालका लागि बन्द

रसुवा– रसुवाको पर्यटकीय क्षेत्र लामटाङका सबै होटेल अनिश्चितकालका लागि बन्द गरिएको छ ।

कोरोना संक्रमणको उच्च जोखिममा रहेका सबै होटेल लज तथा रिसोर्टहरु बन्द गरिएको लामटाङ होटेल व्यवसायी समिति र गोसाइँकुण्ड गाउँपालिकाले जनाएका छन् । यस क्षेत्रको भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरूको बाक्लो उपस्थिति हुने बेला भए पनि संक्रमणको जोखिम बढेकोले होटल बन्द गर्नु परेको व्यवसायीहरुले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.