निकासीका लागि तयारी खयर जातको काठ- फोटो फिचर

सिन्धुली – को हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ६ बाट निकासीका लागि तयारी खयर जातको काठ । खयर काठलाई बहुमूल्य काठ मानिन्छ ।
यो वर्ष डिभिजन बन कार्यालय मरिण मार्फत करिब २५ सय क्यु फिट खयर कटान तथा निकासीका लागि अनुमति भएको छ।










प्रतिक्रिया राख्नुहोस्