मनाङ - लमजुङ सदरमुकाम बेसिसहर बजार जुन अन्नपूर्ण पदमार्गको सुरुयहाँवाट हुने गर्छ । यहाँबाट सुरु भएको पद यात्रा मनाङ,मुस्ताङ,म्याग्दी, पर्वत हुँदै कास्कीको नयाँ पुलमा पुगेर अन्त हुन्छ ।
प्रतिक्रिया राख्नुहोस्