जनकपुरसामु पोखराले दियो १५६ रनको लक्ष्य

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत अहिले जारी खेलमा पोखराले जनकपुरलाई १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर ब्याटिङ गरेको पोखराले पूरै ओभर खेलेर १५५ रन बनाएको हो ।

पोखराका लागि सुमित वर्माले अविजित अर्धशतक बनाए भने दिनेश खरेलले ३८ रनको योगदान गरे ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.