लोकतन्त्रको जग बलियो बनाउने प्रमुख माध्यम नै पत्रकारिता: डा विष्ट

धादिङ –  धादिङमा कृयासिल सञ्चारकर्मीहरुलाई विकास पत्राकारीता र कृत्रिम बौद्धिकता अर्थात एआईको प्रयोग सम्वन्धी तिन दिने प्रशिक्षण दिईएको छ ।

पत्रकारीतामा एआइ अहिलेको आवाश्यकता भएको भन्दै पत्रकार महाँसघ धादिङको आयोजना र बेनिघाट रोराङ्ग गाउँपालिकाको सहयोगमा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा सार्वजनीक सेवा प्रसारण पिएसबीका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले विकास पत्राकारीता र अहिलेको आवश्यकता सम्वन्धि पत्रकारहरुलाई प्रशिक्षण दिदै लोकतन्त्रको रक्षाका लागी स्वच्छ, निष्पक्ष पत्रकारीता अहिलेको आवाश्यकता भएको बताउनुभयो ।

कार्यक्रममा पत्रकारहरु अजय शर्मा, रामेश्वर कार्की लगाएतले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.