कैलाली १ बाट रेशम चौधरीको मनोनय दर्ता

कैलाली- कैलाली प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ बाट रेशम चौधरीले दर्ता  उम्मेदवारी दर्ता गराउनु भएको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उहाँले नागरिक उन्मुक्ति पार्टी नेपालबाट  उमेदवारी दर्ता गराउनु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.