हुम्लामा हिमपात फोटो फिचर

हुम्लाको सदरमुकाम सिमकोट र उत्तरी नाम्खा गाउँपालिकाको विभिन्न स्थानहरूमा हिमपात भएको छ । मंगलबार बेलुकाबाट सुरू भएको हिमपात यो वर्षको दोस्रोपटक हिमपात हो । हिउँ २ फिट भन्दा बाक्लो जमेको छ । हिमपातका कारण स्थानिय कृषकहरूले राहत महसुस गर्न थालेका छन । खेतबारीमा छरेको जेठासी बाली राम्रो हुने भएपछि कृषकहरू हर्षित देखिएका छन।










प्रतिक्रिया राख्नुहोस्