इङ्ल्याण्डले दियो नेपाललाई १८५ रनको लक्ष्य

काठमाडौँ- आइसिसी टी-२० विश्वकप क्रिकेटमा इंग्ल्याण्डले नेपाललाई १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
भारतको मुम्बईस्थित वानखेडे रंगशालामा जारी खेलमा इङ्ल्याण्डले ७ विकेटको क्षतिमा १८४ रनको योगफल बनाएको हो ।
टस जितेर इङ्ल्याण्डले नेपाललाई फिल्डिङको निम्तो दिएको थियो ।।






प्रतिक्रिया राख्नुहोस्