उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा पक्राउ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा पक्राउ पर्नु भएको छ ।
नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा अनुसन्धानका लागि गोल्छालाई नियन्त्रणमा लिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।
धितोपत्र ऐन विपरित ‘इन्साइडर ट्रेडिङ’ गरेको आरोप उहाँमाथि लागेको छ ।।







प्रतिक्रिया राख्नुहोस्