राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालका बीचमा भेटवार्ता भएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्