विश्वकपको उत्साह र रौनक सुरु

काठमाडौँ- विश्वकप फुटबलको उत्साह र उमङ्ग यतिखेर संसारभर छाएको छ ।

विश्वभरका फुटबलप्रेमीहरु विश्वकप उदघाटन समारोहको व्यग्र प्रतिक्षामा छन

यो विश्वकप यसअघिको प्रतियोगिताहरु भन्दा थप रोचक र रोमान्चक हुन सक्ने देखिएको छ ।

उदघाटन समारोहदेखि परिवर्तित खेल नियम, खेल प्रविधिको नयाँ प्रयोग, खेल तथा सहभागी टीमको संख्या, पुरस्कार राशी, विश्वकप ट्रफी लगायतले यस पटकको विश्वकप विशेष हुने खेल विश्लेषक र खेलप्रेमीहरु बताउँछन

नेपाली समय अनुसार विहीबार राति १२ बजेर ४५ मिनेटमा शुरु हुनेछ र  आगामी साउन ४ गते मध्य राति १२ बजेर ४५ मिनेटमा फाइनल खेल हुनेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.