२४ घण्टामा ३९० संक्रमित थपिए

काठमाडौं– नेपालमा गत २४ घण्टामा ३९० जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

देशभर ५ हजार २६ जनामा गरिएको नमूना परीक्षणमा ३९० जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा ४२५ जना संक्रमणमुक्त भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ७६५४ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.