काँग्रेसको कर्णाली प्रदेश सभापतिमा संस्थापन पक्षका शाही विजयी

सुर्खेत- नेपाली काँग्रेसको कर्णाली प्रदेशको सभापतिमा ललितजंग शाही विजय हुनुभएको छ । कुल खसेको ७ सय ५४ मतमध्ये ललितजंगले ४ सय २२ मत प्राप्त गर्नुभएको छ ।

उहाँका प्रतिस्पर्धी भुपेन्द्रजंग शाहीले ३ सय १७ मत प्राप्त गर्नुभयो । विजयी शाही संस्थापन पक्षका हुनुहुन्छ । सभापति बाहेकका अन्य पदाधिकारी तथा सदस्यहरुको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.