२४ घण्टामा ७४७ संक्रमित थपिए, ८ जनाको मृत्यु

काठमाडौं– नेपालमा गत २४ घण्टामा ७४७ कोभिड संक्रमित थपिएका छन् ।

देशभर ८६९६ जनामा गरिएको परीक्षणमा ७४७ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा २३१९ डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.