भारतको नयाँ दिल्लीसहित मध्य र पश्चिम क्षेत्रमा आगामी चार दिन व्यापक गर्मी बढ्ने पुर्वानुमान

भारतको राजधानी नयाँ दिल्लीसहित मध्य र पश्चिम भारतमा आगामी चार दिन गर्मीसँगै तातो हावाका कारण जनजीवन प्रभावित हुने मौसम विभागले जनाएको छ ।

भारतमा विगत केही दिनदेखि व्यापक गर्मी बढेको छ । देशभर कडा र चर्को तापको लहर नै चलेको भारतीय मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार मध्य र पश्चिम भारतमा आगामी चार दिन तातो हावा लुका कारण जनजीवन प्रभावित बन्ने मौसम विभागको भनाइ छ । आगामी दिनमा राष्ट्रिय राजधानी नयाँ दिल्लीको तापक्रम ४० डिग्री सेल्सियससम्म बढ्न सक्ने जनाइएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.