मनाङमा पर्यटकको संख्या बढ्दै

मनाङ- अन्नपूर्ण पदमार्गमा बिदेशी पदयात्रीकाे चाप दिनदिनै बढ्न थालेकाे छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका अनुसार दैनिक १ सयदेखि १ सय ५० जना बिदेशी पदयात्री मनाङ भित्रने गरेका छन् ।

काेराेना महामारी र बाढिपहिराेपछि पर्यटन क्षेत्र चलायमान भएकाे पर्यटन व्यवासायीहरु बताउँछन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.