मानवशास्त्री ओम गुरुङको निधन

काठमाडौं– मानवशास्त्री ओम गुरुङको निधन भएको छ ।
गुरुङको ७० वर्षको उमेरमा सोमबार हरिसिद्दिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव समेत रहनुभएका गुरुङ हाल नेकपा क्रन्तिकारी माओवादीको सल्लाहकार समितिको अध्यक्ष हुनुहुन्थ्यो ।






प्रतिक्रिया राख्नुहोस्