भीरको बाटो, जोखिमको यात्रा (फोटो फिचर)
हुम्ला- ताजाँकाेट गाउँपालिका- ३ का स्थानीयबासीहरू भिरमा काठकाे लाप्काे राखेर आवतजावत गर्न गरेका छन् ।
गाउँपालिका केन्द्र छप्रेेला जाने छरिकाे पहराेमा काठकाे लाप्काे राखेर आवतजावत गर्न बाध्य रहेका छन् ।
चुनावमा आश्वासन बाँड्ने गरेपनि नेताहरू फर्केर पनि नहेर्न गरेकाे ताजाँकाेट गाउँपालिका-३ का स्थानीय केशबहादुर राेकायाले जानकारी दिए । छरि भिरकाे पहराे काठे लाप्काे जाेखिम माेल्दै आवतजावत गर्नुपर्छ राेकायाले दुखेसो गरे ।
वर्षायममा काठे लाप्काे पहिराे बगाएर लिन्छ राेकायाकाे भनाइ छ । वर्षायमकाे समयमा बाजुरा जिल्ला हुँदै आवतजावत गर्नुपर्न बाध्यता रहेकाे ताजाँकाेट गाउँपालिका- ३ की गाैहुकला राेकायाकाे गुनासाे रहेकाे छ ।
प्रतिक्रिया राख्नुहोस्