वेस्टर्न एण्ड साउदर्न ओपन टेनिसको उपाधि जोकोभिचलाई

वेस्टर्न एण्ड साउदर्न ओपन टेनिसको उपाधि विश्व च्याम्पियन नोभाक जोकोभिचले जितेका छन् ।

शीर्ष स्थानका जोकोभिचले क्यानडाका मिलोस राओनिचलाई २-१ को सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । पहिलो सेटमा ६-१ ले सहजै पराजित भएका जोकोभिचले दोस्रो सेटमा ६-३ को जित निकाल्दै खेल बराबरीमा पुर्‍याए ।

अन्तिम तथा निर्णायक सेट पनि ६–४ ले जिते । यो उपाधि जित्दा जोकोभिचको एटीपी मास्टर्सको उपाधि सख्या एक हजार पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.