कोशी प्रदेशका मुख्यमन्त्री कार्की अल्पमतमा

काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाउनुभएन ।

आज प्रदेश सभामा भएको मतदानमा कार्कीको पक्षमा  ४६ मत र विपक्षमा ४३ मत खसेको थियो । कोशी प्रदेश सभामा तत्काल कायम रहेको सदस्य संख्या ९३ हो ।

विश्वासको मत प्राप्त नगरेसँगै कार्की नेतृत्वको कोशी प्रदेश सरकार ढल्ने भएको छ ।

आजै नेपाली काँग्रेस र माओवादी केन्द्र लगायतका गठबन्धनका दलहरुले नयाँ सरकारको गृहकार्य गर्ने जनाएका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.