विवाहोत्सवको रौनक: राम र जानकीको मटकोर गरिँदै

धनुषा- विवाहोत्सवको अवसरमा जनपुरधाम रङ्गिएको छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा आज पाँचौ दिन मटकोर विधि हुंदै छ । छोरी सीताको मटकोरको लागि जानकीमन्दिरलाई महन्थ सीताको प्रतीक प्रतिमूर्ति झाँकी सहित जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरी पुगेको थियो । मिथिलाको परम्परा अनुसार नाचगान, गीत नाद र परिहास सहित पोखरीको माटो लिएर भोलि विवाहस्थल हुने स्थान जानकी मन्दिर पुग्ने गरिन्छ । 

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.