बागमती प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिनुहुँदै (लाइभ)

काठमाडौँ- बागमती प्रदेशसभामा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिदैँ हुनुहुन्छ । दिउसो ३ बजेका लागि बोलाइएको बैठक करीव २ घण्टा ढिलागरी भर्खरै सुरु भएको छ । बैठकमा मुख्यमन्त्री कट्टेलले आफुमाथि प्रदेश सभाको विश्वास छ भन्ने सम्बन्धमा राख्नुभएको प्रस्तावमाथि दलका नेताहरुले बोलिरहनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.