सुनको मूल्य नयाँ उचाईमा, १ लाख ३ हजार ५ सय पुग्यो

काठमाडौं– सुनको मूल्य उकालो लाग्ने क्रम रोकिएको छैन ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको छ । शुक्रबार एकै दिन हजार रुपैयाँ वृद्धि भएको छ ।

तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम भएको छ । चाँदी तोलाको १ हजार ४ सय ५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.