११ अंकले बढ्यो नेप्से

काठमाडौं- आज नेप्से परिसूचक ११.३० अंक बढ्यो। आइतबार नेप्से परिसूचक ०.८२ प्रतिशत बढेर एक हजार ३९३.६८ विन्दुमा पुगेर बन्द भएको हो।

आइतबार सेन्सेटिभ इण्डेक्स ०.५० प्रतिशत अर्थात १.४६ अंक बढेर बन्द भएको छ। त्यसैगरी, फ्लोट इण्डेक्स ०.८३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४२ अंक घटेर बन्द भएको छ।

आइतबार १८७ कम्पनीको ३० हजार २०० पटकको कारोबारमा ९७ करोड ७८ लाख ९५ हजार रुपैयाँ बराबरको ३२ लाख १२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.