पाल्पामा आफ्नै घर भत्किएर एक पुरुषको मृत्यु

पाल्पा- पाल्पामा घर भत्किदा च्यापिएर एकजना पुरुषको मृत्यु भएको छ ।

सुतेको समयमा अचानक घर भत्किएपछि बगनासकाली गाउँपालिका वडा नं. ६ स्थित खानिगाउँका २२ वर्षीय सुमन कनौजेको मृत्यु भएको प्रहरीले जनाएको छ । घर भत्किएर च्यापिदा घाइते भएका कनौजेलाई स्थानीयले उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा लगेकोमा गएराती नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पा सुचना अधिकारी मदन गिरीले जानकारी जानकारी दिनुभयो ।

घर भत्किएर पुरिदा कनौजेको गोठमा रहेका भैसी समेत पुरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.