नेपालमा आज अहिलेसम्मकै उच्च संक्रमित, एकैदिन थपिए २०२० संक्रमित

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा उच्च कोरोना भाइरस (कोभिड १९) संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २ हजार २० जनामा संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ११४५८ जनाको पीसीआर परीक्षण गर्दा २०२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा शुक्रबार प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

बितेको २४ घण्टामा ८७१ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ७१.१ प्रतिशत भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.