उचित संरक्षणमा रमाएका कृष्णसार

कंचनपुर- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटा संरक्षित क्षेत्रमा अहिले जतासुकै कृष्णसार देखिन्छन । उचित बासस्थानका कारण कृष्णसारको संख्या यो संरक्षण क्षेत्रका एक सय भन्दा बढी पुगेको निकुञ्जले जनाएको छ ।।

संरक्षणको राम्रो व्यवस्था गरेपछि कृष्णसारको संख्या बढेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.