अमेरिकी राष्ट्रपति ट्रम्प दम्पतीलाई कोरोना संक्रमण

काठमाडौं– पत्नी मेलानियासहित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सल्लाहकार होप हिक्सलाई कोरोना पुष्टि भएपछि ट्रम्प दम्पतीले कोरोना परीक्षण गराउनुभएको थियो ।

शुक्रबार ट्वीट गर्दै ट्रम्पले आफूलाई कोरोना संक्रमण भएको पत्नीसहित क्वारेन्टिनमा बसेको जानकारी दिनुभएको छ ।

यसअघि ट्रम्पका सल्लाहकार होप हिक्सलाई पनि कोरोना भाइरस संक्रमण भएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.