तीन मन्त्रीको शपथ ग्रहण समारोह (फोटो फिचर)

काठमाडौं– राष्ट्रपति बिद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथग्रहण गराउनु भएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा बिहीबार नवनियुक्त तीन जना मन्त्रीले शपथ ग्रहण गर्नु भएको हो ।

राष्ट्रपति भण्डारीले अर्थमन्त्री विष्णु पौडेल , सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, स‌‌वैधानिक अंगका प्रमुख र अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.