कीर्तिपुरबाट काठमाडौं चियाउँदा !

काठमाडौं- मौसम सफा भएपछि काठमाडौँ उपत्यका अहिले सफा र रमणीय देखिन्छ । धेरै सवारी साधन लामो समयसम्म नचल्दा प्रदुषणसमेत घटेको उपत्यकाका डाँडाहरुबाट मनमोहक दृश्य हेर्न सकिन्छ । मौसम खुलेसँगै कीर्तिपुरबाट स्वयम्भू स्तुपा एवं  उत्तरी क्षेत्रमा रहेका हिम श्रृङ्खला सगरमाथा, मनास्लु, गौरीशङ्कर, ल्होत्से, मकालु, कञ्चनजङ्घा हिमाल आदि हिमाल देख्न सकिन्छ ।

तस्बिर : रोशन सापकोटा,रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.