१४९० कोरोना संक्रमित थपिए

काठमाडौं– नेपालमा गत २४ घण्टामा थप १४९० कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएसँगै कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार २ सय ३६ जना पुगेका छन् ।

गएको २४ घण्टामा १५६७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख १४ हजार १ सय ६१ रहेको छ ।

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १५३८ जना रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.