मैले न्यायपालिकाको सम्मान कम हुने कार्य गरें भनी कल्पना गर्नुसमेत दूराग्रहः प्रधानमन्त्री (पूर्णपाठसहित)

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत नसक्ने बताउनुभएको छ ।

अदालतको अवहेलना मुद्दामा बिहीबार सर्वोच्च पुगेर लिखित जवाफ प्रस्तुत गर्दै प्रधानमन्त्रीले आफूले न्यायपालिकाको सम्मान कम हुने कार्य गरें भनी कल्पना गर्नुसमेत दूराग्रह हुने उल्लेख गर्नुभयो । ‘हाम्रो संवैधानिक प्रणाली शक्ति पृथकीकरण एवं नियन्त्रण तथा सन्तुलनको सिद्धान्तमा आधारित छ,’ प्रधानमन्त्रीको भनाइ छ, ‘लोकतन्त्र, विधिको शासन तथा स्वतन्त्र न्यायपालिकाको लागि पाँच दशकभन्दा लामो समयदेखि संघर्ष गरेको मैले न्यायपालिकाको सम्मान कम हुने कार्य गरें भनी कल्पना गर्नुसमेत दूराग्रहपूर्ण छ ।’

प्रधानमन्त्रीले आफ्नो दालतप्रति सदा उच्च सम्मान रहेको स्पष्ट पार्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.