‘कोभिशिल्ड’ खोप आपतकालीन प्रयोगका लागि सूचीकृत

काठमाडौं– विश्व स्वास्थ्य संगठनले अक्सफोर्ड युनिभर्सिटी र एक्ट्राजेनेका कम्पनीले संयुक्त रुपमा विकास गरेको कोरोनाविरुद्धको खोपलाई आपतकालीन प्रयोग गर्न सूचीकृत गरेसँगै नेपाली अधिकारीहरु उत्साहित भएका छन् । नेपालले अहिले सोही कम्पनीले विकास गरेर भारतमा उत्पादन हुँदै आएको ‘कोभिशिल्ड’ खोप प्रयोगमा ल्याइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.