सरकार र नेकपाबीच तीन बुँदे सहमतिमा हस्ताक्षर

हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्री ओली तथा नेकपा महासचिव विप्लवको उपस्थिति

काठमाडौं– नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमतिमा हस्ताक्षर भएको छ ।

काठमाडौंमा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को उपस्थितिमा हस्ताक्षर भएको हो

तीन बुँदे सहमतिमा देशका राजनीतिक समस्या वार्ता र संवादबाट समाधान गर्ने,  नेकपाले शान्तिपूर्ण राजनीति गर्ने, सरकारले नेकपाको प्रतिबन्ध हटाउने, कारागारमा रहेकाहरुको रिहाइ र मुद्दा खारेज गर्ने उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.