नेपाल र मलेसियाबीच आज अन्तर्राष्ट्रिय त्रिकोणात्मक टी-ट्‍वान्टी क्रिकेट खेल हुँदै

काठमाडौं- नेपाल र मलेसियाबीच आज अन्तर्राष्ट्रिय त्रिकोणात्मक टी-ट्‍वान्टी क्रिकेटको खेल हुँदैछ । यसअघि नेपालले नेदरल्याड्सलाई ९ विकेटले पराजित गर्दै सानदार जीत हासिल गरेको थियो ।

हिजोको खेलमा भने नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले पराजित गरेको थियो । बरियता क्रममा १५औं नम्बरमा रहेको नेपालले ३१औं स्थानमा रहेको मलेसियासँग आजको खेल खेल्दैछ ।

मलेसियासँगको खेलमा नेपालको प्रदर्शन अहिलेसम्म बलियो नै सावित भएको छ । आफ्नो घरेलु मैदानको फाइदा उठाउँदै आजको खेल पनि हात पार्ने दाउमा छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.