गण्डकी प्रदेश सरकार विस्तार, पाँच मन्त्री थपिए

काठमाडौं– गण्डकी प्रदेश सरकार विस्तार भएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले पाँच जना मन्त्री नियुक्त गर्नुभएको छ ।

नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ तथा बिना विभागीय मन्त्रीहरु रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनले शपथ लिनुभएको छ । युवा तथा खेलकुदमन्त्री नियुक्त दीपक मनाङे भने शपथ ग्रहण समारोहमा अनुपस्थित हुनुहुन्थ्यो ।

पाँचै जना मन्त्री यसअघि पनि मन्त्रिपरिषदमा हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.